नेपाली सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोरानाको पुष्टि

काठमाण्डौ । कोरोनाको महामारीले सताएको वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी तथा पत्रकार गरि कुल ७३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित रहेका ७३ जनामध्ये ६१ जना पुरुष र १२ जना महिला रहेको नारायणी अस्पतालले जनाएकाे छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनीहरु सबैको परिक्षण यसअघि पुष्टि भएका संक्रमितहरुको मास ट्रेसिङमा जोडिएको बताइएको छ । संक्रमिण पुष्टि हुने हरुमा बारा जिल्लाका  पनि ५ जना रहेका छन् भने अन्य त्य सबै पर्सा जिल्लाका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *