सपनामा बोसलाई देख्नुभयो ? यस्तो हुन्छ फल..

काठमाण्डौ । जन्मकुण्डलीको बिस्तृत अध्यन गरेर सपनाको फल बताउन सकिन्छ । अग्निपुराणमा केहि सत्य त*थ्य लेखेको पाइन्छ । ज्योतिष शास्त्रका अनुसार यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर रहेको छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यदि तपाईले सपनामा आफ्नो अफिसको बोस देख्नुभयो भने त्यसलाई राम्रो मानिन्छ किनभने सपनामा आफ्नो अपिसको बोस देख्दा तपाईलाई अब छिटै नै केहि सम्मान मिल्न सक्छ भन्ने बुझ्न सकिन्छ। साथै यो संकेतले तपाईको प्रमोशन हुन सक्ने संकेत समेत दिएको हुनसक्छ । यसका साथै तपाई बोसको राम्रो मानिस बन्न सक्नुहुनेछ ।
तर यदि तपाईले बोसलाई कुर्सीमा बसेको देख्नुभयो भने त्यतिबेला भने तपाइ सा वधान हुनुपर्छ किनभने त्यस्तो सपना देखिनु भनेको तपाईको जागिर समेत पनि जाँदै हुन सक्छ ।