खेत खन्दा भेटिएको बुढानिलकण्ठको विशाल मूर्ति…

काठमाण्डौ । बूढानीलकण्ठ नेपालको काठमाडौं जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाडाको का*खमा अ* वस्थित छ। भगवान् बूढानीलकण्ठको मूर्ति निकै पुरानो हो । यो कुन समयमा बनेको र कसले बनाएका हुन् भनेर कतै पनि उल्लेख गरिएको छैन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

किंवदन्ती अनुसार एक जना किसानले आफ्नो खेत ख* न्दा उक्त मूर्तिको खुट्टाको औँलामा चो* ट लाग्न गई र* गत समेत देखिएपछि सो स्थानमा उ*त्ख* नन गरी हेर्दा बुढानिलकण्ठको विशाल मूर्ति भेटिएको हो। यस मन्दिरमा दैनिक साँझ आरती हुने गर्दछ। यस पवित्र तीर्थस्थलमा श्रावण महिनाभरका सोमवारहरू, कार्तिक शुल्कद्वादशी र वैशाख महिनाभर मे* ला लाग्ने चलन छ। त्यसबेला भगवानको विशेष पूजा गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *