फेरी बढ्यो सुनको मुल्य

काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । आइतबार छापावाल सुनको मूल्यमा प्रति तोला ३०० रुपैयाँले वृद्धि भएको छ भने यस सँगै यसको मुल्य आज ९९ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार सुन प्रति तोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै तेजावी सुन पनि आज प्रति तोला ९९ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *