मुखभित्र आउने घाउ यति खतरनाक..

काठमाण्डौ । मुखमा विभिन्न कारणले घा*उ आउन सक्छ। कसैलाई तातो चिजले पो*लेर घा*उ हुनसक्छ भने कसैलाई खानाको ए*लर्जी या कसैलाई वंशाणुगत कारणले घा*उ हुन सक्छ। सबै घाउ हा*निकारक नहुने भएपनि कुनै घा*उ भने शरीरका अन्य रोगका कारण पनि हुन सक्छन्। कतिपयमा भने अल्सर या क्या*न्सरको कारण पनि घा*उ हुन सक्छ । मुखभित्र चो*टपटकले हुने घाउ अचानक टो*किँदा, कृत्रिम दाँतले बनाएका, ब्रेसेसको तारले कोरेर, किराले खा*एका दाँत फु*टेर धा*रिलो हुँदा जस्ता ससाना कारणले गर्दा गाला तथा जिब्रोमा घाउ हुन सक्छ भने यी घाउले निकै पि*रोल्छ ।

विशेषतः चु*रोट, सू*र्ति खाने मानिसमा यस्तो स*मस्या देखिन्छ भने यदि मुखमा घाउ आएर एक–दुई हप्ता भित्रमै घा*उ निको भएन भने मानिसमा क्या*न्सर हुन सक्ने सम्भावना बढी हुन्छ । यी घा*उको अनेकौं कारण हुने भएकाले मुखमा कसरी घा*उ आएको हो, मुखको पनि कुन अंगमा आएको छ तथा घा*उ कुन प्रकृतिको छ भन्ने जस्ता विषयमा सचेत हुनुपर्छ ।

मुखमा आएको सानो घा*उ भनेर बेवास्ता गर्नुहुन्न । हेर्दा सानो देखिएपनि कुनै घा*उ ग*म्भीर प्रकृतिका पनि हुने गर्दछन् । समयमै चिकित्सकलाई देखाउने र रोग पहिचान गरेर उपचार गर्ने हो भने सजिलै र छिट्टै निको पार्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *