कुटपिटबाट एक युवकको मृत्यु, १४ जना पक्राउ

काठमान्डौ । रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ भने  उक्त हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय रोल्पाले १४ जना युवालाई पक्राउ गरेको छ । स्थानीय युवा भीमबहादुर बस्नेत, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, झुपलाल बुढा, दिलबहादुर रोका, टोपेन्द्र साहु, प्रेम बुढा, तिलबहादुर चलाउने, चन्द्रलाल रोका र हीराबहादुर बुढाथोकी पक्राउ परेका हुन् ।

आ’रोपित बस्नेतले रु पाँच हजार तथा घडी लु’टेको टेकबहादुर बस्नेतले बताएका छन् । शनिबार राति सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गो’ठबाट घर फर्कँदै गर्दा लु’टेको आरोपमा उनलाई कुटपिट गर्दा उनको मुत्यु भएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कुटपिटमा संलग्न रहेका बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारका लागी लग्ने क्रममा उनको शनिबार मृ’त्यु भएको थियो इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ भने यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *