सांसद प्रदीप यादवसहित पर्सामा एकैपटक यति धेरै मानिसमा कोरोना संक्रमण

काठमाण्डौ । नेपालमा केहि दिन यता उल्लेखीय मात्रामा संक्रमित बढिरहेका छन् । यस्तैमा प्रतिनिधि सभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा कुल ६४ जनामा संक्रमण पुष्टि भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

१५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने कुल संक्रमितमध्ये ६१ जना पुरुष र ३ जना महिला रहेका छन् । पर्सामा यसअघि नै धेरै संक्रमित भेटिएका छन् भने आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमित अझै पनि घरमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *