विराटनगरमा फेरि पनि दुई साता लकडाउन

साउन १६, विराटनगर ।
विराटनगर महानगरपालिकामा भोलि शनिबार देखिनै लागुहुने गरी दुई साता (१४ दिन)का लागि फेरि लकडाउन गरिएको जानकारी पाएका छौ ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको निष्कर्ष सहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।

लकडाउन आज शुक्रबार राति १२ बजेदेखि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *