हरेक ४१ वर्षमा भगवान हनुमान प्रकट हुने यस्तो अनौठो मन्दिर ! शेयर गर्नुहोस

काठमाण्डौ । आजको समयमा पनि यस संसारमा हनुमान जी लाई देख्न सकिन्छ ।सुन्दा अचम्म लागेपनि यो कुरा सत्य हो । एशिया श्रीलंका सेतु पर्वतमा हरेक ४१ वर्षको अन्तरमा हनुमान भगवानलाई प्रत्यक्ष देख्न पाईन्छ । सेतु एशियाको सोध अनुसार श्रीलंकामा एउटा घना जंगलमा एउटा फरक किसिमको समुदाय वस्ने गर्छ । उनीहरुलाई त्यहाँ मातंक आदिवासीको रुपमा चिन्ने गरिएको छ । उनीहरुको भाषा पनि त्यहाँको प्रचलित भाषा भन्दा फरक छ र उनीहरुको रहनसहन, खानापान हरेक कुराहरु सामान्य मानिसहरुको भन्दा धेरै भिन्न छ ।

उनीहरुका अनुसार त्यस जंगलमा एक मन्दीर छ जहाँ उनीहरुले हरेक ४१ वर्षको फरकमा भगवान हनुमान जी सँग भेट्ने मौका पाउँछन ।एक अध्ययनकर्ताका अनुसार यो मातंग समुदायको भगवान हनुमान जी सँग अनौठो सम्बन्ध रहेको छ । केहि समय अघि  यस कुराकोपत्ता लागेको हो । समुदाय र जंगलको रामायण बीच गहिरो सम्बन्ध रहेको छ भनेर केहि समयअघि ति व्यक्तिहरूको अनौंठो गतिविधिहरू देखा परेको बेला  पत्ता लागेको हो। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रामायणको समय देखि नैं यो सिलसिला चलिरहेको हो भन्ने मान्यता रहेको छ । ती समुहको अनुसार धेरै वर्ष पहिले उनीहरुले भगवानसँग भेटेका थिँए । उनीहरुसँगको भेटमा हनुमान जीले हरेक ४१ वर्षको फरकमा उनिहरुलाई भेट्न आउँने वाचा गरेका थिँए । हनुमानले दिएको उक्त वचन अनुसार अहिले पनि हरेक ४१ वर्षको फरकमा यहाँ हनुमान जी प्रकट हुनुहुन्छ भन्ने विश्वास रहँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *