सुनको मुल्यमा नयाँ किर्तिमान..

काठमाडौं । सुनको भाउ फेरी बढेको छ । अघिल्लो दिनको भन्दा सुन प्रति तोला तीन सय रुपैयाँले बृद्धि भएको छ भने आज सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ प्रति तोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य अहिले सम्मकै सबैभन्दा उच्च मुल्य हो ।

यस्तै शुक्रबारका लागि तेजावी सुन पनि प्रति तोला ९८ हजार ८६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी भने प्रति तोला १२ सय रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सुनको भाउ नेपाली बजारमा पनि उच्च बनेको व्यवसायीहरुले जनाएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चैत १० गते नेपालमा सुनको भा* उ प्रति तो* लाको ७७ हजार रुपैयाँमा का* रोबार भएको थियो भने ल* कडाउन खु कुलो भएपछि बजार खु* लेको पहिलो दिन अर्थात् जेठ २५ गते तो लामा १० हजार ४ सयको वृ* द्धि भएर सुन प्रति तो* लाको ८७ हजार ४ सय रुपैयाँमा का* रोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *