प्रयोग गर्नुअघि सबैले थाहा पाउनैपर्ने यी इमोजीका अर्थहरु

काठमाण्डौ । तपाईंको मानसिकता गलत नभए पनि कहिलेकाहिं अन्जानमा तपाईले त्यस्ता इमोजी पठाउन सक्नुहुन्छ जसको अर्थ अत्यन्त फोहोरी तथा गलत हुन सक्छ । त्यस्ता केहि इमोजीको बारेमा आज हामी चर्चा गर्दैछौं  जसको अर्थ थाहा हुन अत्यन्त जरुरी छ ।

आई रोलिङ यो इमोजीको अर्थ घृ’णा र वा’क्क भएको व्यक्त गरेको हुन सक्छ । नमस्ते प्रायः यो इमोजीको प्रयोग हामी धन्यवाद अथवा प्रणाम गर्नको लागि गर्छौं, तर यसको सही अर्थ हाईफाई हुन्छ । डोनट मानिसले यसलाई स्वीटको लागि प्रयोग गर्छन् तर छा’डा शब्दमा यसलाई भेजाइनाको सिम्बोल मानिन्छ । लभ होटल यो इमोजीले वे’श्यालय भन्ने दर्शाउँछ ।

गल्र्स विथ बन्नी इयर्स यो इमोजीको अर्थ मानिसहरु भिन्दा भिन्दै भावनाहरुलाई दर्शाउनका लागि प्रयोग गर्छन् । तर धेरै व्यक्तिहरु यसलाई वे’श्यावृत्तिको लागि पनि प्रयोग गर्छन् । जापानमा यसलाई से’क्स डलको संकेत मानिन्छ । साइलेन्ट फेस साइलेन्ट फेस भएको इमोजीको अर्थ आफ्नो मुख बन्द राख्नु भन्ने हुन्छ । स्प्लेस यो इमोजीको प्रयोग स’म्भोगको चरम सीमाको लागि गरिन्छ । चेरी यो इमोजीलाई मानिसहरु त्यसबेला पठाउँछन्, जब उनीहरु कसैसंग से’क्सी सेल्फी मागिरहेका हुन्छन् ।

माइक्रोफोन यसले मेल अग्र्यानलाई दर्शाउँछ । केटिले आफ्ने टाउकोमा हात राख्नु यो इमोजीले फीमेल अग्र्यानलाई दर्शाउँछ । पीच यदि तपाईंलाई कसैले यो इमोजी पठाउँछ भने यसको अर्थ ब’म भन्ने हुन्छ । मेल बक्स यसको अर्थ तपाईंलाई यो इमोजी पठाउने व्यक्ति तपाईसंग से’क्स गर्ने इच्छा व्यक्त गरिरहेको छ भन्ने बुझिन्छ। फायर यदि कसैले तपाईंलाई यो इमोजी पठाएको छ भने यसको अर्थ तपाई से’क्सी देखिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *