नाभिबाट यसरी थाहा हुन्छ महिलाको स्व*भाव

काठमाण्डौ । नाभि अर्थात् (नाइटो) सबैको एकै किसिमको हुँदैन र नाभीको यस्तो फरकपनासँग मानिसको च* रित्र जोडिएको हुने सामुन्द्रिक शास्त्रले बताउँछ। सामुन्द्रिक शास्त्रका अनुसार नाइटोको बीचको भाग निकै बाहिर आएका महिलाहरुमा प्र* जननको समस्या हुन्छ। यदि कोहि स्त्रीको नाभी लामो तथा ठाडो आकारको छ भने त्यस्ती स्त्रीमा यौ* न इच्छा ज्यादा हुन्छ भनेर भन्ने गरिएको छ । त्यस्ता महिला बो* ल्ड हुने बताइन्छ ।
यदि कुनै महिलाको नाभी तेर्सो तथा लाम्चो आकारको छ भने त्यस्ता महिला न* कारात्मक म नोवृ*त्तिका हुन्छन् भनेर समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ। उनीहरुले अरुलाई दो*षी देखाउने काम मात्र गर्छन् भने उनीहरु निकै घ*मण्डी हुन्छन् । पेटको ठीक बीचमा नेटो नभएर केही दायाँ बायाँ हुने महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् । उनीहरु निकै मू*डी किसिमको पनि हुन्छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
गोलाकार किसिमको नाइटो हुने महिलाहरु ग*म्भीर प्रकृतिका हुन्छन भने उनीहरु निकै दयालु, इमान्दार तथा स्वस्थ हुने गर्दछन् । बढि गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भा*वुक हुन्छन् । नाभीको बीच भाग बढि तल घुसेका महिलाहरु सजिलै ग* र्भवती हुन्छन् । खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने महिलाहरु भाग्यशाली मानिन्छन् भने उनीहरु सकारात्मक सोँचका र उ* त्साही हुन्छन् ।