कति पुग्यो अमेरिकी डलरको भाउ, हेर्नुस् विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले साउन १५ गते बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर खरिददर एक को १ सय १९ रुपैयाँ ३८ पैसा रहे३को छ भने बिक्रीदर १ सय १९ रुपैयाँ ९८ पैसा रहेको छ । यसका साथै युरो एकको खरिददर १४० रुपैयाँ ०९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ। कतारी रियाल एकको भने खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा रहेको छ र युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५० पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ६७  पैसा रहेको जानकारी नेपाल राष्ट्र बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *