कुखुरालाई पनि गाउँ निकाला गरियो, सबै चकित

काठमाण्डौ । कुखुराको भालेले बास्नु भनेको समयको ख्याल गराउनु मानिन्छ तर उक्त भालेको लागी आफ्नो यो पहिचान एउटा अ’भिशाप बन्न पुग्यो र आफ्नो पहिचानका कारण उसले गाउँ निकालाको कठिन सजाय भोग्नुपर्यो। स’जाय भनेको के हो भनेर बो’ध नै नभएको कुखुराको भालेले स’जाय खेप्नुपरेको छ। चिच्याएर बासेको आरोपमा कुखुराको भाले गाउँ निकालामा परेको यस घटना युरोपेली मुलुक अष्ट्रियाको हो ।

अष्ट्रियाको मार्कस्र्डर्फमा  कुखुराको भालेले चिच्याएर बासेका कारण गाउँलेहरु आक्रोसहित भए । कुखुराको भालेको बसाइ बाट आफुलाई डिस्टर्ब भएको भन्दै गाउँले हरुले त्यस भालेवि’रुद्ध उ’जुरी जाहिर गरे। उक्त भाले बासेको आवाजले आफुलाई निकै दिक्क बनाएको भन्दै धेरै गाउँलेहरुले भालेमाथी उ’जुरी गरेका हुन्। गाउँले हरुले दर्ता गरेको उक्त उ’जुरीकै आधारमा त्यस भालेलाई गाउँ निकाला गर्ने निर्णय भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ठुलो स्वरले बासेको र अन्य गाउँलेहरुलाई डिस्टर्ब गरेको भन्दै भालेलाई गाउँ निकाला गर्ने फै’सला गरिएको हो । अहिले त्यस भालेका लागि गाउँबाहिर नयाँ वासस्थान खोज्ने प्रक्रिया अघि बढिसकेको छ । अहिलेसम्म त्यस कुखुरा पाल्न राजी हुने मानिस फेला नपरेको हुनाले त्यस भालेलाइ तत्काल बसी सराइ गराउन नमिल्ने उनको भनाइ रहेको छ । उक्त कुखुरा पाल्ने मानिसको खोजी भइरहेको छ भने यदि कुखुरा पाल्ने मानिस फेला नपरेमा भने त्यस  कुखुरालाई बधशालामा पठाइने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *