विवाह गर्न नेपाली केटा चाहियो भन्दै पत्रिकामा विज्ञापन, कति पाउने इनाम ?

काठमाण्डौ । पहिले चिठ्ठी तथा रेडियोको समयमा मित्रता बढेर जीवनसाथी सम्मको अवस्थामा नपुगेका पनि होइनन् । त्यस्तै अहिले पनि इन्टरनेटको माध्यमबाट मानिसहरुले साथी सँगै जीवनसाथी पनि भेट्न थालेका छन् । फेसबुक लगायतका एपहरुलाई यसैका लागि प्रयोग गर्नेहरु नभएका पनि होईनन् । यस बाहेक पनि यस्ता कयौं एपहरु छन् जसले विवाह नै गराउने दावा गर्छन भने मानिसहरु त्यस्ता एपको माध्यमबाट जीवनसाथी रोज्छन। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यो फरक कुरा अहिले त लमिहरु पनि फरक खालका आउँन थालेका छन् । जस्ले आफै विहे गरेको छैन, उ आफैं अरुका लागि केटा वा केटी खोज्दै हिडेको हुन्छ । यस्तै अहिले एकजना नेपाली मुलकी अष्ट्रलियनलाई नेपाली केटाको आवश्यकता परेको छ । विदेशी नागरिकता भएकी नेपाली युवतीलाई मास्टर्स अर्थात स्नातकोत्तर गरेको दुलाह चाहिएको छ भन्दै कान्तिपुरमा विज्ञापन आएको छ । थप जानकारी तल हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *