आमा पाल्नलाई दाजुभाइको मुद्धा, न्यायाधीश नै यसरी भक्कानिए

काठमाण्डौ । एक ७० बर्षको बृद्ध ब्यक्तीले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग राख्न सकेको छैन । तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले आफु ठिक छु त्यसैले अब आमाको सेवा गर्नको लागि मलाइ मौका दिनुपर्छ र आमालाई स्याहार सुसार गर्ने जिम्मा मा नै लिन चाहान्छु, त्यसैले मलाई आमाको जिम्मा दिइयोस ।

न्यायाधीश महोदयले दुइ भाइलाई सम्झाउने धेरै कोशिस गरे , उनले तपाइँहरु १५ – १५ दिन छुट्टाएर आफ्नो आमालाई पालैपालो राख्नुहोस् । तर दुवै भाइलाई यो भनाइको केही पनि असर परेन । न्यायाधीशले आमालाई सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छ । आमाले दु*ख मान्दै भनिन् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दु*खाउन चाहन्न । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

न्यायाधीश महोदय ले गरुँगो मन बनाएर यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ भनेर आफ्नो निर्णय सुनाए। यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छो भाइलाई दिने निर्णय गरियो । अदालतको फैसला सुनेपछि जेठो दाजु यस बृद्ध अवस्थामा  मेरो स्वर्गलाई मबाट खोसियो भनेर जोड-जोडले रुन लागे। उनलाई देखेर अदालतमा भएका न्यायाधीश सहित सबैजना रुन लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *