खोकीबाट बच्न घरमै भएका यी औषधीहरु ….

काठमाण्डौ । हाम्रो घर अनि भान्सामा कतिपय यस्ता कुराहरु हुन्छन जुन हामीले धेरै थरि औषधीको रुपमा पनि प्रयोग गर्न सक्छौँ । ए *न्टीब्या* क्टे* रियल र ए* न्टीभा* यरल गुण भएका यस्ता केही घरेलु वस्तुहरुको बारेमा यहाँ तल उ* ल्लेख गरिएको छ ।

त्यस्तै गरि एक चम्चा अदुवाको धूलोलाई एक कप पानीमा हालेर मज्जाले उ* मा*ल्नुहोस् अनि त्यसलाई पिउनुहोस् । यसले इ* न्फेक्सन तथा भायरसबाट ब* चाउन मद्दत गर्दछ । बिहान बेलुका दूधमा बेसारको धूलो मिलाएर नियमित रुपमा पिउने गर्नुहोस् । यसले ब्या* क्टेरिया र भाइरसबाट रा* हत मिल्दछ भने सर्दिबाट जो* गाउँछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एक चम्चा मह र आधा चम्चा अदुवाको धुलोलाई एक कप मनतातो कागती पानीमा मिलाएर पिउनुहोस् । यसले खोकीबाट छिट्टै राहत दिलाउँछ । बोझोको से* वनले पनि खोकी ठीक हुन्छ । बोझोको ज* रा वा भनौ का* न्डलाई उ* खेलेर प* खाल्ने । त्यसलाई टु*क्रा बनाएर त्यतिकै च* पाउन पनि सकिन्छ । – लसुनको से* वनले पनि रुघाखोकी लगायतका बिमारी ह* टाउन म*द्दत गर्छ । सु* क्खा खोकी लागेको बेला कागतीको रसमा मह मि* साई खाँदा आराम मिल्छ । महमात्रै खाँदा पनि खोकी क* म हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *