परपुरुषसँग सम्बन्ध राख्न लकडाउन तोड्ने यी युवती ..

काठमाण्डौ । बेलायतबाट एक रोचक खबर बाहिरिएको छ । दुईजना विवाहित पुरुषसँग शारिरीक सुखभोग राख्नकै लागी भनी एक बेलायती महिलाले लकडाउनको उल्लंघन गरेकी छिन् । कोरोना भाइरसको कारण लागू गरिएको लकडाउन तोड्ने उक्त बेलायती महिलाले आफ्नो कार्यप्रति आफुलाई कुनै किसिमको  पछुतो वा आत्मग्लानी नभएको स्पष्ट पारेकी छन् । ३२ वर्षीया क्लेयरले आफुले केहि ग* ल*त कार्य नगरेको र लामो समयसम्म मानिसहरूलाई जोडी विहीन पारेर छोड्नु पनि राम्रो कुरा नभएको भन्दै वकालत समेत गरेकी छन् ।

भिपुलको एउटा पसलमा काम गर्ने उनले ल*कडाउनको पहिलो महिना आफुले कतै पनि नगई घरमै बिताएको बताइन। बेलायतमा संक्रमणकै कारण हजारौंको मृत्यु भइसक्दा पनि उनलाई अहिलेसम्म पनि कोरोना भाइरसको डर लागेको छैन । सरकारले शारिरीक सुखभोगमै प्रतिबन्ध लगाएसँगै सरकारको यस नीतिको आलोचना गर्दै उनले फेरिफेरि पनि लकडाउन तोड्ने बताएको आजको नेपाल समाचारपत्रले छापेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

क्लेयरले भनेकी छिन्– ‘हामीलाई सामाजिक दूरी पालना गर्न भनिएको कुराको ज्ञान मलाई पनि छ । अहिले लाखौैं व्यक्तिले आफ्नो सबै कुरा र सबै काम त्या* गेर त्यो नियमको पालना गरेर बसेका छन् । तर मैले आफ्नो शारिरीक सुखभोगको भोक सम्हाल्नै सकिनँ । मलाई शारिरीक सुखभोगको आवश्यकता थियो र मैले लकडाउन तोडे।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *