सपनामा आफुलाई निर्वस्त्र देख्नुको अर्थ यस्तो..

काठमाण्डौ । हामीले सपना त देखेका नै छौँ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ भने गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता समेत राखेको हुन्छ । ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
ज्योतिष शास्त्रका अनुसार यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर रहेको छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् । सपनामा आफुलाई निर्वस्त्र भएको देखिनुको मतलव तपाई निकट भविष्यमा कुनै ठूलो संकटमा पर्दै हुनुहुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । सपनामा आफुलाई निर्वस्त्र भएको देखिनुको मतलव तपाई निकट भविष्यमा कुनै ठूलो संकटमा पर्दै हुनुहुन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।