हँसिला देखिने बलिउड कलाकर्मीको यति कडा रिस…

काठमाण्डौ । बलिवुड नगरीमा विभिन्न घ*टनाहरु घ*टिरहन्छन भने बलिउड सधै केहि न केहि खबरको कारण चर्चामा रहेको हुन्छ । बलिउड उद्योगमा हुने हरेक घ*टनाको बारेमा जान्नका लागि दुनियाँ सधैं अग्रसर रहिरहन्छ । कलाकारहरुको वास्तविक जीवनशैली, सम्बन्ध र आचरण कस्तो होला भन्ने धेरैलाई चासो लाग्छ । यसैबीच आज हामी बलिउडका की घ* मण्डी मानिने कलाकारका विषयमा रोचक कि*स्साहरु बताउँदै छौं, यी कलाकार जो सधै खराब व्यवहारका कारण चर्चामा आइरहन्छन् ।

बउिडका महानायक अमिताभ बच्चनकी श्रीमती, अभिनेत्री तथा सांसद अर्थात् जया बच्चन निकै रि*साहा मानिन्छिन । बारम्बार उनी अरु व्यक्तिमाथि आ*क्रोशित भएको भिडियोहरु भाइरल भइरहन्छन् भने यसै कारण उनको निकै आ*लोचना भईरहेको हुन्छ। उनी कहिले फोटोग्राफरलाई गाली गरिरहेकी भेटिन्छिन् त कहिले फोटो खिचेकोमा समेत आ*पत्ति जनाइरहेकी हुन्छिन् । ऐश्वर्या राय पनि खराब आ*चरण भएकी अभिनेत्रीमा गनिन्छिन् । उनलाई पनि रिसाहा अभिनेत्री भनिन्छ भने उनी आफ्नै को–स्टारसँग पनि राम्रो व्यवहार नगर्ने, मिडिया र मानिसहरुको खि*ल्ली उडाउने गर्छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रिलमा रोमान्समा मग्न हुने शाहरुख खान पनि रि*साह मानिन्छन् । देख्दा रोमान्टिक देखिने शाहरुख खान आफ्ना समकक्षीसँग झ*गडा गर्नमा पोख्त रहेका छन्। उनी धेरै नै रि*साहा भएका कारण उनको बलिउडका थुप्रै कलाकारसँग दु*श्मनी रहेको सुनिन्छ। त्यस्तै अर्का कलाकार हुन् सलमान खान । उनी धेरै नै रि*साहा रहेका छन् भनेर सबैतिर चर्चा चली नै रहन्छ ।

उनले सञ्चालन गर्ने रियालिटी शोहरुबाट पनि उनको व्यवहार सजिलै चिन्न सकिन्छ । उनले विवेक ओबरायको करियर नै भ*ताभु*ङ्ग बनाइदिएको खबर पनि हामीबाट लुकेको  छैन । उनको रिस अनि उनको पावरका कारण प्रायः बलिउडका कलाकारहरु उनीसँग मु*काबि*ला गर्न ड*राउँछन् । उनले धेरै कलाकारको ब*र्बाद गरिदिएको खबर बाहिर आई नै रहन्छन् भने उनी घ*मण्डी कलाकारको रुपमा परिचित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *