दाङमा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु

काठमाण्डौ । केहि दिन यता लगातार भैरहेको वर्षाका कारण देशमा निकै ठुलो जान धनको क्षती भैरहेको छ । देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले आतंक मच्चाइरहेको छ। यस्तै दाङको बंगलाचुली गाउँपालिकामा पनि लगातार वर्षाका कारण आएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बुधबार बिहान करिब ३ बजेतिर आएको पहिरोमा बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिएको हो । घरसँगै २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *