नाइटोको विषयमा यी रोचक तथ्यहरु….

काठमाण्डौ । पेटको मध्य भागमा सबै मान्छेको नाइटो हुन्छ । यद्यपि यसको आकार, गहिराइ तथा कतिपय अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ । नाभीको फरकपनासँग मानिसको च* रित्र जोडिएको हुने सामुन्द्रिक शास्त्रले बताउँछ । नाइटो हाम्रो शरीरको सबैभन्दा ग* न्धयुक्त भाग हो , यहाँ  ६७ प्रकारका जि*वाणुहरु पाईन्छन् ।

बाहिर निस्केको नाइटोलाई दो* षपूर्ण नाइटो पनि भन्ने गरिन्छ । जन्मिदा डाक्टरले राम्ररी नाइटो नबाँध्नुका कारण नाइटो बाहिर निस्कने गर्दछ। संसारमा केबल ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ भने बाँकी सबैको नाइटो भित्र पसेको हुन्छ । नाइटो केबल स्त* नधारीमा पाईन्छ । अ* न्डा दिने जनावरमा नाइटो पाईदैंन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

औठा छाप तथा बोली जस्तै दुई ब्यक्तिको नाइटो पनि कहिल्यै समान हुन सक्दैन । किनकि हरेक ब्यक्तिको शरीरमा फरक फरक जि*वाणु पाईने गर्दछ । महिलाको नाइटो गो* प्य हुन्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ, त्यस महिलाले स्वस्थ बच्चा जन्माउन सफल रहने बताइन्छ।समुन्द्र सास्त्रको अनुसार नाभीको आकार प्रकारले महिलाको व्यक्तिको पहिचान गर्न पनि सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *