कास्कीमा यस्तो अवस्थामा भेटियो दुर्लभ ‘किङ कोब्रा’

काठमाण्डौ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा विश्वकै दु र्लभ प्रजातिमा पर्ने सर्प राजगो मन ‘कि ङ को ब्रा’ भे टिएको छ । भेटिएको सर्प किङ कोब्रा नै रहेको भनेर पुष्टि भएपछि अहिले त्यस सर्पको संर क्षणका लागी अन्नपूर्ण सं रक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जन प्र तिनि धि लगायतका विभिन्न संस्थाहरु तथा अन्य व्यक्तिहरु पनि यसमा जु टेका छन् ।

संसारकै सबैभन्दा वि षालु मानिने किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्र जाति हो , त्यसैले गर्दा पनि उक्त सर्प अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताउनुभएको छ । यस सर्पले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अ नुसन्धानकर्ताहरु बताउँछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उक्त किङ को ब्राले अण्डा पारेपछि भने पतकरको बी चमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि नै यसले गुँ ड छा डेर जाने गरेको संरक्षण कर्मीको भनाइ रहेको छ । अहिले यो सर्प किंग कोब्रा नै रहेको पुष्टि भैसकेपछि भने यस सर्पको संरक्षणका लागी विभिन्न संस्थाबाट प्रयास भइरहेको भनेर पनि उहाँले बताउनु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *