यी अक्षरबाट नाम सुरु हुने सासु पाउने बुहारी निकै भाग्यमानी

काठमाण्डौ । कुनै पनि घरमा राम्रो तथा सुखमय वातावरण निर्माण गर्नका लागि महिलाहरुको भूमिका उच्च रहने गर्दछ। यसैगरि सासु-बुहारी बीच राम्रो सम्बन्ध भएको घर सधैंब सुखी र खुशी रहन सक्छ। बुहारीलाई छोरी समान व्यवहार गर्ने सासु आफ्नो घरका प्रत्येक सदस्यलाई एकजुट बनाउन सफल हुन्छन। केही यस्ता अक्षरबाट नाम आउने महिलाहरु हुन्छन् जसले जीवनमा आफ्ना बुहारीलाई छोरीलाई जस्तै माया दिनुको साथै सासुको राम्रो भूमिका निर्वाह गर्न पनि सफल हुन्छन।
अंग्रेजी वर्णमाला अनुसार “H” बाट नाम सुरु हुने महिलाहरु आफ्नो बुहारीलाई धेरै सम्मान गर्ने गर्दछन्। उनीहरु आफ्ना बुहारीलाई घरको लक्ष्मीको रुपमा हर्ने गर्दछन् जसले गर्दा यी दुईबीच राम्रो सम्बन्ध रहने गर्दछ। “N” बाट नाम सुरुहुने महिलाहरु धेरै दयालु स्वभावका हुने गर्दछन् भने यिनीहरु आफ्ना बुहारीलाई हरेक काममा सहयोग गर्नुका साथै छोरीको बराबर माया दिने गर्दछन्।
अंग्रेजी वर्णमाला अनुसार “T” बाट नाम सुरुहुने महिलाहरु धेरै सफा दिलका साथै शान्त स्वोभावका हुन्छन। उनीहरु सकेसम्म झैँझगडा वा लडाईदेखि टाढा नै रहने हुँदा यस अक्षरबाट नाम सुरु हुने महिलाहरु आफ्ना बुहारीका लागि नोकर सरहको भूमिका निर्वाह गर्न समेत पछि पर्दैनन्।