कालिञ्चोक भगवती मातालाई कमेन्टमा ॐ लेख्दै शेयर गर्नुहोस्, निकै शुभ हुनेछ आजको दिन

काठमाण्डौ । कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित रहेको धार्मिक पर्यटकीय स्थल हो । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। मन्दिर दर्शनका लागि स*रद*र रुपमा दैनिक दुई सय भक्तजनहरू मन्दिर पुग्ने गरेको पुजारी शान्तप्रसाद बस्यौलाले बताएका हुन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कुरी बजारदेखि मन्दीर आ*उजा*उ गर्नका लागि केवुलकार बन्न लागेको छ भने यससंगै अब बजार वि* स्तारको सम्भावना पनि ब* ढाएको छ र साथै यसले आन्तरिक पर्यटनको ढोका समेत खु* ल्न सक्ने वि* श्वास स्थानियले गरेका छन् । कालिञ्चोक भगवती मन्दिरको उत्तरतिर गौरीशंकर हिमाल आँखा अगाडि नै ठो* कि*न्छ। उक्त हिमालको एउटा टा* कुरो भगवती पार्वती तथा अर्को टा* कुरो भगवान शिवको स्वरूप मानिन्छ भने त्यसै कारणले गर्दा उक्त हिमालको नाम गौरीशंकर राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *