कोरोनाबाट मृत्यु हुनेको संख्या हरेक दिन बढ्दै

काठमाडौं । कोरोना भाइरस चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा सन् २०१९ साल डिसेम्बरमा पहिलोपटक देखिएको थियो ।  त्यसबेला कोरोना भाईरसले चीनलाई नराम्रोसँग असर पारेको थियो । कोरोना भाईरस संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या प्रत्यक दिन ब ढिरहेको छ ।

अहिलेको समयमा कोरोना भाईरसले २ सय १० देश तथा क्षेत्रमा आफ्नो आ* तंक फैलाइसकेको छ । अहिले विश्वभरमा यस महामारीका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ५६ हजार ९ सय ७८ पुगेको छ भने संक्रमितको कूल संख्या १ करोड ६६ लाख ६७ हजार ३ सय ४१ पुगिसकेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै कूल संक्रमित  मध्य १ करोड २ लाख ५९ हजार ४ सय २६ जनाको सफल उपचार भईसकेको छ र  हाल उपचाररत रहेका कूल ५७ लाख ५० हजार ९ सय ३७ संक्रमित  मध्यको एक प्रतिशत अर्थात् ६६ हजार ५ सय ८३ जनाको अवस्था निकै गम्भीर रहेको छ । चीनबाट नै सुरु भएर विश्वभर त्रा* स म* च्चाइरहेको कोरोना सं* क्रमण रो* क्नका लागि अहिले सिंगो विश्व समुदाय एक ठाउँमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *