फेरी स्थगित भयो नेकपा स्थायी कमिटीको बैठक

काठमाण्डौ । नेकपा स्थायी कमिटीको बैठक पटकपटक स्थगित हुँदै आएको थियो । त्यसपछि पार्टी स्थायी कमिटीको बैठक पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श तथा गृहकार्य गरी सचिवालयको उक्त बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो भने आजको लागी तोकिएको बैठक पनि फेरी स्थगित भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सोही निर्देशन बमोजिमका प्रस्ताव तय गर्न बाँकी रहेकाले गर्दा पार्टीको बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताउनुभएको छ । यसअघि पनि यहि साउन ६ गते बसेको स्थायी कमिटीको बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित भएको थियो ।