आपतकालीन अवतरणका क्रमम सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाण्डौ । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्ने क्रममा सोमबार दुईजना सैनिक गम्भीर घाइते भएका छन् ।

घाइते सैनिकहरुलाई अहिले सैनिक शिविर उपचार गरिरहेको बताइएको छ । हेल्मान्ड प्रान्तमा अत्यधिक रुपमा तालिबानको प्रभाव रहेको हुँदा स्थानीयवासीले तालिबानको आ’क्रम’णका कारण नै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सोमबार बिहानै सो हेलिकप्टर हेल्मन्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको सैनिक स्रोतले बताएका छन् । यस घटनाको बारेमा अहिले थप अनुसन्धान सुरु भइसकेको सेनाले जानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *