Monday, June 27th, 2022

यी ६ चिज घरमा राख्नुहोस् कहिल्यै हुँदैन धनको कमी !

काठमाडौंं:घरमा पैसाको अभा’वले त’नाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।यस्तो वास्तु दो’षका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अ’भाव हुँदैन ।

शास्त्रअनुसार घरमा यी ६ कुरा राख्दा धनको अभा’व हुँदैनः
१.माटोको घडा;घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभा’व हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।
२.घरको दक्षिण पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभा’व हुँदैन ।

३.घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह्र राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभा’व हुन दिँदैन ।
४.घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभा’व हुन दिँदैन ।

५.वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभा’व हुन दिँदैन ।
६.घरमा वास्तु दो’ष हुने भएका कारण धनको अभा’व हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दो’ष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभा’व दुर हुन्छ ।

Leave a Reply

Your email address will not be published.